Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


चिसो बढेपछि हुम्लाका विद्यालयमा हिउँदे बिदा

काठमाडौं । चिसो बढेपछि हुम्लाका विद्यालयहरुमा हिउँदे बिदा गरिएको छ । हुम्लाका सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा सकेर बिदा दिएको हो । आगामी फागुन २ गतेदेखि सञ्चालन गर्नेगरि विद्यालय बन्द गरिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । हिउँदयाममा अत्यधिक जाडो हुने भएकाले हिमाली जिल्लाका विद्यालयहरुमा वार्षिक परीक्षा सकेर पुस–माघमा बिदा दिने गरिन्छ…