दिपेन्द्र अधिकारी (ईमेज)काठमाडौं, भदौ २१ । त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकलाई अब करार नबनाइने भएको छ । आंशिक प्राध्यापकहरुको आन्दोलन सम्बोधन गर्न त्रिविले अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका जारी गरेको थियो । तर आंशिक प्राध्यापकहरुले त्यसले आफुहरुको सम्बोधन नगर्ने भन्दै निर्देशिका नै जलाएका छन् । त्रिविले भने मन्त्रिपरिषद्ले स्वीकृति दिएको करार दरबन्दीको बारेमा औपचारिक जानकारी नआएको…