दिपेन्द्र अधिकारीकाठमाडौं । शिक्षासँग सरोकार संघ संस्थाहरूले कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द नगर्नसरकारलाई सुझाव दिएका छन् ।शिक्षा मन्त्रालयमा भएको छलफलमा सहभागीहरूले विद्यालय सञ्चालनको जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताएका थिए । सरोकारवालाहरूले बन्द अन्तिम उपाय नभएको र जोखिमका आधारमा क्षेत्रगत रूपमा विद्यालय खोल्ने कि बन्द गर्ने निर्णय गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल नगरपालिका सङ्घका…