दिपेन्द्र अधिकारीकाठमाडौं । चार वर्षपछि शिक्षक सेवा आयोगले शिक्षकको पदपूर्तिको प्रक्रिया अगाडि बढाएको छ । शिक्षक बन्न आवश्यक ठानिएको अध्यापन अनुमति पत्र प्राप्त गरेर बसेका करिब सात लाख शिक्षक यो प्रक्रियाको प्रतिक्षामा थिए । तर, अध्यापन अनुमति पत्र प्राप्त गरेका भन्दा १२ हजार ६ सय बढी स्थायी शिक्षकको दरबन्दी रिक्त छ । २०७८ चैतसम्ममा थप…