Logo २३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026


एसइई बैशाखमा र कक्षा १२ को परीक्षा जेठमा गर्ने बोर्डको निर्णय

काठमाडौं, माघ ९ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षा आगामी बैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको हो । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई वैशाखमा र कक्षा १२ को…