काभ्रे, असोज १३ । भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण भएका काभ्रेका ६ वटा विद्यालय भवनको संयुक्त उद्घाटन गरिएको छ । पुनर्निर्माण सम्पन्न भएका बनेपाको आजाद माध्यामिक विद्यालय, पाँचखालमा रहेको भगवती माध्यामिक विद्यालय, दुग्धेश्वर माध्यामिक विद्यालय, चौरीदेउराली गाउँपालिकाको खाँडादेवी माध्यामिक विद्यालय र पनौतीको शारदा माध्यामिक विद्यायको उद्घाटन गरिएको हो । भारत सरकारले काभ्रेका १० वटा विद्यालय…