काठमाडौं । परीक्षा दिन नपाएपछि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थी आन्दोलित भएका छन् । इन्जिनियरिङ अध्ययन संस्थानले परीक्षा फारम रजिस्टर नभएको कारण प्रवेश पत्र नदिएपछि विद्यार्थीहरू अन्योलमा परेका हुन । आइओइमा पुगेर ध्यानाकर्षण गराउँदासमेत माग सुनुवाइ नभएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् । आइओईले अर्को वर्ष सिट खाली भएपछि मात्र परीक्षा दिन पाउने भनेपछि उनीहरू समस्यामा परेका…