Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्ने राज्यमन्त्री श्रेष्ठको भनाई

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताउनु भएको छ । राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानुन बनाउन लागेको उल्लेख गर्दै ती कानुनहरु बनेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढि बन्ने बताउनु भएको हो । शनिबार…