Logo २३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026


शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलीत, विद्यालय परिसर तनावग्रस्त

नवलपुर । नवलपरासीको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिँदा विद्यालय परिसर तनावग्रस्त भएको छ । कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई विद्यालयका शिक्षकले सम्वेदनशील अंगमा छुने, अश्लिल भिडियो देखाउने गरेको भन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीले विद्यालय तोडफोड गरेका प्रहरीले जनाएको छ । विद्यार्थीले विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा र…