काठमाडौं । विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौंको सिंनामगलस्थित काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क नदिएका विद्यार्थीलाई कक्षा कोठामा प्रवेश नदिएपछि विद्यार्थीहरू पुनः आन्दोलनमा उत्रिएका छन् । नेपाल विद्यार्थी संघले यसको विरोध गर्दै कलेज आज अगाडि प्रदर्शन गरेको छ । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिन खोजेपछि विद्यार्थीहरूले विरोध गर्दै आएका थिए । दुवै…