Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य अपरिहार्य : उपकुलपति डा. थापा

काठमाडाैं । त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले उच्च शिक्षा प्रदायक संस्था र तालिम प्रदायक प्रतिष्ठानहरूबीचको सुमधुर सहकार्यले मात्रै मुलुकको प्रशासनिक क्षमता अभिवृद्धि गर्न सकिने बताउनुभएको छ । ललितपुरमा आयोजित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ४४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले प्राज्ञिक ज्ञान र व्यावहारिक व्यवस्थापनको तालमेल आजको आवश्यकता भएको बताउनुभएको हो । उपकुलपति…