एजेन्सी ।अमेरिकामा भीषणा हिमपातका कारण पाँच हजार बढी उडान रद्द भएका छन् । नर्थ क्यारोलाइनादेखि नर्थन मेनसम्म हिमपातले प्रभावित हुँदा उडानहरु रद्द भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । पूर्वी शहर न्युयोर्कमा १५ ईञ्चसम्म हिउँ जम्दा कतिपय स्थानमा दुई फिटसम्म हिउँ जमेको छ । पछिल्लो एक दशकमा न्युयोर्क शहरमा पहिलो पटक हिमपातबाट हुनसक्ने असरबाट बच्न…