Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


इजरायलबाट विपिन जोशीको अन्तिम बिदाई, भोलि काठमाडौं ल्याइँदै

काठमाडाैं । हमासको बन्धक अवस्थामा मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज नेपाल फिर्ता पठाइएको छ। इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका जोशीकाे पार्थिव शरीर एक समारोहका साथ अन्तिम बिदाई गरिएको हाे। नेपाली दूतावास, प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू तथा बिपिन र उनका साथीहरूलाई आक्रमणअघि आतिथ्य प्रदान गर्ने किबुट्ज आलुमिमका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त…