काठमाडौं ।राष्ट्रियसभा सदस्यका लागि देशका सात वटै प्रदेशमा आज मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले आज विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्मका लागि मतदानको समय तोकेको थियो । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने १७ सिटका लागि मतदान भएको हो । रिक्त हुने १८ सिट मध्ये कोसी प्रदेशमा खस–आर्यतर्फ कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध…