Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


दुग्ध संकलन तथा चिस्यान केन्द्रको स्थापनाले किसानलाई प्रत्यक्ष फाइदा

सिन्धुली । स्थानीय पशुपालन किसानहरुले उत्पादन गरेको दुग्धलाई खपत गर्ने गरी सिन्धुली जिल्लाको कमलामाई नगरपालिका स्थित ढकालगाउँमा दुग्ध संकलन तथा चिस्यान केन्द्रको स्थापनाले किसानहरुलाई प्रत्यक्ष रुपमा फाइदा हुने भएको छ । वागमती प्रदेश सरकार अन्तर्गत कृषि तथा पशुपंक्षी मन्त्रालयको र सिड्स नेपाल सिन्धुलीको करिव ३५ लाखको आर्थिक लागतमा कुल १० हजार लिटर क्षमता दुग्ध संकलन…