Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


सशस्त्र प्रहरी महानिरीक्षक कप खेलकुद प्रतियोगिता शुरु (तस्वीरसहित)

काठमाडाैं । नेपाल एपीएफ रंगशालामा मंगलबारदेखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप २०८२’ खेलकुद प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगिताको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन खेलमा रिले दौडतर्फ विजय भएका पुरुष तथा महिला खेलाडीहरुलाई  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले पुरस्कार समेत वितरण गर्नुभएको थियो । त्यसैगरी आजै सम्पन्न भएको…