काठमाडाैं । उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा ठुलो १० हजार टन क्षमताको रणनीतिक युद्धपोत निर्माण गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । स्थानिय सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी केसीएनएका अनुसार नेता किम जोङ उनले नाम्पो बन्दरगाह शहरमा आयोजित समारोहमा युद्धपोत निर्मार्णको योजना सार्वजनिक गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै किमले आफ्नो नौसेनालाई आणविक हतियारले…