Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

काठमाडाैं । सुनसरीमा जारी कर्फ्यु हटेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गर्दै साउन १२ गतेदेखि जारी कर्फ्यु हटाइएको जनाएको हो। प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले शनिबार बिहान साढे ८ बजेदेखि साँझ ५ बजेसम्म कर्फ्यु हटाएर ती ठाउँहरूमा निषेधाज्ञा जारी गरेका छन्। इटहरी उपमहानगरपालिकाका वडा नम्बर १६ र १७ अन्तर्गतको पूर्व-पश्चिम राजमार्गको २००…