रामेछाप । प्रतिनिधि सभाको निर्वाचनमा रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डाक्टर कृष्णहरी बुढाथोकी विजय हुनु भएको छ । बुढाथोकीले एमाले उम्मेदवार माधव प्रसात ढुङ्गेललाई मतले पछि पार्दै विजयी हुनु भएको हो । रामेछापमा कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता मध्ये फागुन २१ गते भएको मतदानमा ९० हजार ७ सय १० जनाले मतदान…