काठमाडाैं । पिकनिकबाट फर्किंदै गरेको एक बस बुधबार साँझ काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित फेदी जंगलमा दुर्घटनामा परेको छ। जर्सिङपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्किरहेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार दुर्घटनामा परी ३० देखि ३५ जनाभन्दा बढी घाइते भएका…