काठमाडौं । चीनको नान्जिङमा सम्पन्न एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १०औँ मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै चार स्वर्णसहित कुल २६ पदक जित्न सफल भएका छन् । गेरोगी, पुम्से र स्पिड किक विधामा प्रतिस्पर्धा गरेका नेपाली खेलाडीले ४ स्वर्ण, ७ रजत र १५ कांस्य पदक हात पारेका छन् । स्वर्ण पदक…