Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


डोल्पामा जिप दुर्घटना, थप विवरण आउन बाँकी


78
Shares

काठमाडौं । डोल्पाको जगदुल्लामा जिप दुर्घटनामा परेको छ ।

आइतबार जगदुल्ला गाउँपालिकाबाट जुम्लातिर जाँदै गरेको जिप डोल्पा-जुम्ला सिमाना मौरे लेखमा दुर्घटनामा परेको जानकारी पाएसँगै घटनास्थलतर्फ प्रहरीको टोली गइसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

दुर्घटनाबारे जानकारी पाए पनि थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।