Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


मनाङमा विदेशी पर्यटकको संख्या बढ्यो

काठमाडौं । मनाङ( आर्थिक वर्ष २०७९र८० मा हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आउने क्रम बढेको छ । गत वर्ष २० हजार दुई सय ६७ पर्यटक मनाङ भित्रिएका छन् । विश्वकको १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गत जिल्लामा विदेशी पर्यटक आउनेको सङ्ख्यामा वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । उहाँका…