Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


पाकिस्तानमा हिमपहिरोमा परी नेपाली पर्वतारोही निर्मलसहित १० सदस्यीय टोली बेपत्ता

काठमाडौं । पाकिस्तानको ब्रोड पिकको हिमपहिरोमा परी नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० सदस्यीय पर्वतारोहण टोली बेपत्ता भएको छ । पाकिस्तानको कराकोरम पर्वतशृंखलामा रहेको ८ हजार ४७ मिटर अग्लो उक्त हिमालमा बिहीबार मध्याह्न हिमपहिरो गएको थियो । त्यसयता टोलीसँग कुनै सम्पर्क हुन नसकेको पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले बताएका बीबीसीले जनाएको छ ।आरोहण टोलीमा एक अमेरिकी, एक चिनियाँ,…