काठमाडौं । यही भाद्र ९ गते शनिवार ‘वागमती नदी महोत्सव जलजात्रा’ हुने भएको छ । नेपाल नदी संरक्षण संस्था, नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिस (नारा) र फेण्ड्स क्लव कुपन्डोलले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कार्यक्रमबारे जानकारी गराएको हो । वागमती नदीको अवस्था र त्यसको व्यवस्थापनबारे समग्रतामा जानकारी दिने उद्देश्यसहित सो जलजात्राको २३ औं संस्करणको…