२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


कोरोना महामारी अघिकै अवस्थामा फर्कियो नेपालमा पर्यटक आगमन

काठमाडौं । सन् २०२३ को छ महिनामा ४ लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत बढी हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने बढ्दै गएको छ । बोर्डका अनुसार…