Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


ईयूको ‘ग्रीन एण्ड रिलायबल इनर्जी’ परियोजनाका लागि २३ मिलियन यूरो अनुदान स्वीकार गर्ने: मन्त्री पुन

काठमाडाैं। सरकारले युरोपियन युनियनको ‘ग्रीन एण्ड रिलायबल इनर्जी फर इकनोमिक प्रस्पेरिटी’ परियोजनाका लागि २३ दशमलव ५८ मिलियन यूरो अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले यस्तो निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जानकारी दिनुभएकाे हाे। उहाँका अनुसार बैठकले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि-२०७१ खारेज गर्दै उक्त…