काठमाडौं । हाम्रो गौरवमय संस्था तामाङ समाज युएईले ग्रामीण भेगमा रहेका तामाङ समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । समाजले गत शनिबार काठमाडौंमा एक कार्यक्रम गरी विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो । आर्थिक सहयोग काभ्रेको खानी खोला गाउँपालिका ३ मा रहेको भृकुटी माध्यमिक विद्यायलाई हस्तान्तरण गरिएको थियो । टप ट्यालेन्ट इन्क्वारेन्जमेन्ट अवार्डबाट सम्मानित हुनेमा डा.…