काठमाडौं । क्यानाडाको टोरोन्टो विश्वविद्यालयले दोस्रो पटक नेपालभाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागेको छ । विश्वविद्यालयले सञ्चालन गर्न लागेको टोरोन्टो नेवार समर स्कुलमा यस वर्ष नेपाल भाषाको आधारभूत वार्तालाभ, आधुनिक नेपालभाषा साहित्य र पुरानो क्लासिकल नेपालभाषा प्रशिक्षण सञ्चालन गर्ने जनाएको छ । विश्वविद्यालयको बौद्ध अध्ययन केन्द्रको आयोजनामा हुन लागेको कक्षा अंग्रेजी महिना मे २७ बाट…