Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


चार एमीकस क्यूरीद्वारा इजलास बहिस्कार, नियमित इजलासमा बोलाइएकोमा असन्तुष्टि

काठमाडौं । संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य हुनुपर्ने या नपर्ने भन्ने मुद्दा निरुपणको लागि सर्वोच्च अदालतले मगाएको अदालतका सहयोग (एमीकस क्यूरी)ले इजलास बहिष्कार गरेको छ । सर्वोच्च बार र नेपाल बार एशोसियशनले पठाएको एमीकस क्यूरीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँगको छलफलमा संवैधानिक इजलासमा पेशी तोक्ने र एमीकस क्यूरी पठाउने सहमति भए पनि शुक्रबार नियमित इजलासमा पेशी तोकेको…