काठमाडौं । मकवानपुरबाट खैरो हिरोइनसहित दुई युवक पक्राउ परेका छन् । मनहरी गाउँपालिका-३ का २४ वर्षीय बिजय मोक्तान र हेटौंडा उपमहानगरपालिका—१२ का २४ वर्षीय सुवर्ण घलानलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय नेवारपानी हेटौंडाबाट खटिएको प्रहरी टोलीले मोक्तान र घलानलाई हेटौंडा-१९ स्थित एक होटलको कोठाबाट पक्राउ गरेको हो । लागुऔषधको कारोबार गर्न होटलको कोठामा…