काठमाण्डौं । नेपाली कांग्रेस बर्दियाका युवा नेता विनय रावलले पार्टीको साधारण सदस्य पनि नरहने गरि राजीनामा दिनुभएको छ ।रावलले बिहिबार बिज्ञप्ति जारी गर्दै कांग्रेस नेतृत्व बिचलनमा गएको, नीति नियम अनुसार चल्न नसकेको ,बिकासका बिभिन्न मोडल प्रस्तुत गर्दा पनि जिम्मेवार नभएको जस्ता कारण जनताको काम गर्न असमर्थ भएपछि पार्टीमा रहिरहन उचित नलागेकोले राजीनामा दिएको रावलले जनाउनु…