Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


मादुरो दम्पती न्युयोर्क अदालतमा

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई जबर्जस्ती पक्राउ गरी सोमबार, ५ जनवरीमा कडा सुरक्षा घेराबीच न्युयोर्कस्थित संघीय अदालतमा उपस्थित गराइएको छ । ६३ वर्षीय मादुरोमाथि लागूऔषध तस्करी र आतंकवादसम्बन्धी गम्भीर अभियोग लगाइएको छ । अमेरिकी एलिट फोर्सले शनिबार, ३ जनवरीको बिहान हेलिकोप्टर र लडाकु विमानको सहयोगमा भेनेजुएलाको राजधानी काराकासमा सैन्य…