Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


शेयर बजारमा साताको पहिलो दिन नै गिरावट

काठमाडौं ।साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेकाे छ । विहान केही बेर सामान्य अंकले बढेपछि घट्न थालेको बजार परिसूचक नेप्से १२ दशमलव ५० अंकले घेटेर २५ सय ९४ दशमलव ८७ विन्दुमा झरेको हो । नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये यस दिन बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको बाहेक अरु…