Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


कांग्रेस नेता डा.कोइराला पक्षको भेला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट नेताहरूको भेला गरेर आगामी रणनीतिबारे छलफल गर्नुभएको छ । काठमाडौंमा उपलब्ध जिल्ला सभापति, पूर्व सभापति, विशेष महाधिवेशनका हस्ताक्षरकर्ता र केन्द्रीय सदस्यहरु सहभागी भेलामा कोइरालाले चुनाव अघि महाधिवेशन हुनैपर्ने बताउनुभयो । १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने विषयमा धेरै पहिलेदेखि नै भन्दै आएको तर अहिलेको…