Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


सिरियाको होम्सस्थित मस्जिदमा विस्फोट, कम्तीमा ८ जनाको मृत्यु

काठमाडौं । सिरियाको होम्स सहरस्थित एक मस्जिदमा शुक्रबार नमाजका क्रममा भएको शक्तिशाली विस्फोटमा कम्तीमा आठ जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार ‘सराया अंसार अल–सुन्ना’ नामक समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ। यही समूहले यसअघि जुन महिनामा राजधानी दमास्कसको एक चर्चमा भएको विस्फोटको जिम्मेवारी पनि लिएको थियो। सिरियाली…