काठमाडौं । काठमाडौंको माछापोखरी नजिकै आज बिहान भएको बस दुर्घटनामा २० जना यात्रु घाइते भएका छन्। तारकेश्वरबाट माछापोखरीतर्फ आउँदै गरेको बा ५ ख ५० नम्बरको बस माछापोखरी बाइपासको उकालो चोकमा पल्टिएको हो। एक बाइकलाई साइड दिने क्रममा बस अनियन्त्रित भई मुख्य सडकमै पल्टिएको प्रहरिले जानकारी दिएकाे छ। दुर्घटनामा परेका घाइते यात्रुहरूलाई तत्काल उद्धार गरी नजिकैका…