Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


नेपाल–भारत सीमामा भूकम्पको धक्का महसुस

काठमाडौं । नेपाल–भारत सीमामा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो १२ः५४ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । उक्त धक्काको केन्द्रविन्दु नेपाल–भारत (सिक्किम) सीमा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।