Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


रास्वपाको प्रचार गाडीको ठक्करबाट प्यूठानमा चार जना घाइते

काठमाडौं ।प्युठानमा पिकअप भ्यान दुर्घटना हुँदा चार जना घाइते भएका छन्। प्युठान नगरपालिका बाग्दुलानजिकै दुर्घटना भएको हो। लु १ च ७७६९ नम्बरको जिपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीले स्कुटरलाई ठक्कर दिएको हो। घाइते हुनेहरूमा मोटरसाइकल चालक प्युठान नगरपालिका–५ जुम्रीकाँडाका २० वर्षीय जीवन विश्वकर्मा र मोटरसाइकलमा सवार…