काठमाडौं ।साताको पहिलो कारोबार दिन शेयर बजारमा उछाल आएको छ । विहान बजार खुलेदेखि नै बढ्न थालेको बजार परिसूचक नेप्से ५७ दशमलव ५५ अंकले बढ्दै २७ सय ७२ को विन्दुमा पुगेको छ । परिसूचकसंगै कारोबार रकम पनि ह्वात्तै बढेको छ । नेप्सेमा रहेका १३ वटै उपसमूहको परिसूचक बढ्दा होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.३५…