Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


आज यस्तो छ विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकलले सोमबार (आज)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा , क्यानेडियन डलर एकको…