काठमाडाैं । अमेरिकाकाे न्यूयोर्क शहरमा अत्यधिक चिसो मौसम लम्बिंदा कम्तिमा १८ जनाको मृत्यु भएको छ । न्युयोर्क शहरमा मेयर जोहरान मम्दानीका अनुसार जनवरीको अन्त्यदेखि चलेको अत्यधिक चिसोले कम्तीमा १८ जनाको ज्यान लिएको हो । लगातार १३ दिन शहरको तापक्रम शुन्य डिग्री सेल्सियस वा सोभन्दा कम मापन गरिएको थियो । न्यूयोर्क शहरले पछिल्लो ६ दशकमा देखेको…