मुस्ताङ ।हिमालपारीको जिल्ला मुस्ताङमा कांग्रेस बाहेक दलले उमेदवारी खारेजीको माग गर्दै आन्दोलन गरेका छन् । मौनअवधिको समयमा नेपाली कांग्रेसका नेता ५ लाख नगद सहित समातिएपछि अन्य दलले कांग्रेसको उमेदवारी खारेज गर्नुपर्ने माग राखेर आन्दोलन गरेका हुन। आन्दोलनरत दल सहित बुधबार भएको सर्वदलीय बैठक निष्कर्ष विहिन भएका छन। ७ दलले कांग्रेस उम्मेदवारको दर्ता खारेजीको मागलाई जारी…