Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


काठमाडौंमा अर्का एक जनाले गरे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा डेरा गरेर बस्ने एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्। बिहान करिब ६:२० बजे ४५ वर्षीय अस्विन राउतले आफ्नै कोठामा आत्मदाहको प्रयास गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिएका छन्। घटनाबारे सूचना पाउनेबित्तिकै प्रहरी टोली पुगेर उनलाई उद्धार गरी उपचारका लागि वीर अस्पताल पठाइएको छ। प्रारम्भिक अनुसन्धानअनुसार घरायसी विवादका कारण…