Logo १२ मंसिर २०८२, शुक्रबार | Fri Nov 28 2025


भदाै ६ गते शुक्रवार, यस्ताे छ तपाईँको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जग्गा जमिनको समस्याहरू सुल्झिनेछन्। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। मित्रहरूबाट सहयोग पाइएला। आकस्मिक धन खर्च गर्नुपर्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) चिताएका कार्यसम्पादन गर्न सकिनेछ। भाइबहिनीहरूबाट सहयोग मिल्नेछ। लगनशीलताले…