Logo २४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025


मिथिलाञ्चलमा सामा चकेवा पर्वको रौनक

काठमाडौं । मिथिलाञ्चल क्षेत्रले संस्कृतिको संरक्षणका लागि पहिलेदेखि नै चाडपर्वहरुको आड लिएको पाइन्छ । जीवनको आदर्श र कलात्मक पक्षहरुलाई चाडपर्वसँग गाँसेर राख्ने मैथिली समाजमा कुनै न कुनै पर्वको रमझम हुन्छ । यसै क्रममा स–साना माटाका आर्कषक मूर्तिहरू बनाइ मनाइने सामा चकेवा पर्वले कार्तिक महिनाको सन्ध्याकालीन शीतल वातावरणलाई मनमोहक एवं संगीतमय बनाइरहेको छ । मिथिलाञ्चलका चेलीबेटी…