Logo २४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025


बुद्धको दुर्लभ अस्थिधातु प्रदर्शन गरिने

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा बुद्धको दुर्लभ अस्थिधातु प्रदर्शन गरिने भएको छ । अस्थिको अर्थ हाड भन्ने हुन्छ । नगरपालिकाले पुस १२, १३ र १४ गते तीनदिनसम्म आयोजना गर्ने मध्यपुर महोत्सव २०८१ मा दुर्लभ अस्थिधातु प्रदर्शन गर्न लागेको हो । महोत्सव अवधिभर सर्वसाधारणका लागि अस्थिधातु अवलोकन गराउने व्यवस्था मिलाएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो । सिद्धार्थ…