Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


भदौ १ आइतवार, यस्तो छ तपाईको आजकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट आर्थिक लाभ हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। बोलीमा नियन्त्रण राख्नुहोस् सोचेका कार्य पूरा हुनेछन्। आफन्तहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मानसम्मान वृद्धि हुनेछ। साहसिक कदम उठाउने…