Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


ओखलढुंगाका १२ वटा मतदानस्थल अति संवेदनशील

ओखलढुंगा । आगामी मंसिर ४ को निर्वाचनका लागि ओखलढुंगाका १२ वटा मतदानस्थललाई अति संवेदनशील तोकिएको छ । जिल्लामा रहेका ८४ मतदानस्थलमध्ये १२ वटा अति संवेदनशील, २० वटा संवेदनशील र ५२

ओखलढुंगामा स्काभेटरमा आगजनी

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-२ हिलेछापमा पार्किङ गरिराखेको स्काभेटरमा आगजनी भएको छ । सडक सफा गर्ने क्रममा रात परेपछि पार्किङमा राखिएको स्काभेटर साेमबार राति अज्ञात समूहले आगजनी गरेको हो ।

ओखलढुंगामा स्याब्रु नाचको संरक्षणका लागि तालिम

ओखलढुंगा । नेपाल शेर्पा संघले ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा एक महिना लामो स्याब्रु नाच तालिम सञ्चालन गरेको छ । लोप हुँदै गएको बौद्धमार्गी शेर्पा समुदायको स्याब्रु नाच जोगाउन तालिम सञ्चालन गरिएको

ओखलढुंगामा तामा निकाल्न प्रयोग भएका सुरुङ बेवारिसे अवस्थामा

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका-९ को खानीगाउँमा तामा निकाल्न प्रयोग भएका सुरुङहरु बेवारिसे अवस्थामा रहेका छन् । यहाँ रहेका ३ वटा सुरुङबाट २ सय वर्ष अगाडि तामा निकालिएको थियाे ।

ओखलढुंगाका राजनीतिक दलहरूले आचारसंहिता पालना गर्ने प्रतिवद्धता

ओखलढुंगा । आगामी मंसिर ४ गतेको निर्वाचनका लागि ओखलढुंगाका राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन् । ओखलढुंगाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको सर्वदलीय छलफल कार्यक्रममा

ओखलढुंगा जिल्ला मासुमा आत्मनिर्भर बन्याे

ओखलढुंगा । ओखलढुंगा मासुमा आत्मनिर्भर जिल्ला बनेको छ । ग्रामीण भेगमा खसी-बोका, बंगुर र राँगालगायतका मासुजन्य पशुपालनको उत्पादन बढेसँगै ओखलढुंगा आत्मनिर्भर बनेको हो । नेपालीहरुकाे महान पर्व दशैं र तिहार

ओखलढुंगाका हाट बजारमा अम्बाकाे मूल्य उच्च

ओखलढुंगामा । ओखलढुंगाका स्थानीय हाट बजारहरुमा अम्बाले उच्च मूल्य पाउन थालेको छ । सिद्धिचरण नगरपालिका १ र २ आसपासका क्षेत्रमा आफैँ उम्रिएर फल दिने अम्बाले मूल्य पाउन थालेको हो ।

ओखलढुंगामा दशैंको चहलपहल

ओखलढुंगा । यसवर्षको दशैं सुरु भएसँगै ओखलढुंगा सदरमुकाममा चहलपहल बढेको छ । सदरमुकाम क्षेत्रका पसलहरुमा किनमेल गर्ने ग्राहकको भीड लागेको हो । विशेषगरी कपडा पसलमा किनमेल गर्ने ग्राहकको संख्या अत्यधिक

ओखलढुंगामा पाँच मतदानस्थल थपियो

ओखलढुंगा । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ओखलढुंगामा ५ वटा मतदानस्थल र ३ वटा मतदान केन्द्र थपिएको छ । मतदाता संख्या र भूगोललाई

ओखलढुंगाका ६ स्थानीय तहको प्रशासकीय भवनकाे निर्माण कार्य अन्योलमा

ओखलढुंगा । ओखलढुंगामा रहेका ८ वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माणको काम अन्योलमा परेकाे छ । ठेक्का प्रक्रियामा जानु अगाडि नै विभिन्न विवाद निस्किएपछि लामो समयदेखि