Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


ओखलढुंगामा खाद्यको चामल बिकेन

ओखलढुंगा । नेपाल खाद्य संस्थानको शाखा कार्यालयले ओखलढुंगामा सहुलियत दरमा उपलब्ध गराउँदै आएको चामल बिक्री हुन छाडेको छ । स्थानीय व्यापारीहरूले गाउँगाउँमै पुगेर खाद्य सामग्रीको व्यापार गर्न थालेपछि खाद्य संस्थानको

ओखलढुंगामा यसवर्ष सामुदायिक वनमा आगलागीका घटनामा कमी

ओखलढुंगा । ओखलढुंगामा यसवर्ष समयमै वर्षा भएका कारण सामुदायिक वनमा आगलागीका घटनामा कमी आएको छ । विगतका वर्षमा सामुदायिक वनमा आगलागी भएका कारण ठूलो मात्रामा क्षति हुने गरेपनि यसवर्ष भने

पहिरोको कारण ओखलढुंगाको र्‍याले गाउँका २० घर जोखिममा

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ को र्‍याले गाउँका २० घर पहिरोको जोखिममा परेका छन् । ११ वर्षदेखि गाउँ निरन्तर आईरहेको पहिरोको कारण गाउँ नै जोखिममा परेको हो । २०७१ सालमा

सडक सञ्जालका कारण रुम्जाटार विमानस्थल बन्द

ओखलढुंगा । कुनै बेला यात्रुको थेगिनसक्नुको भीड हुने ओखलढुंगाको रुम्जाटार विमानस्थल अहिले बन्द भएकाे छ । सडक सञ्जाल गाउँगाउँमा पुगेर काठमाडौं, विराटनगर लगायतका शहरसम्मको यात्रा सहज भएका कारण यस विमानस्थल

प्राविधिक ज्ञानको कमीका कारण अलैैंची खेती फस्टाउन सकेन्

ओखलढुंगा । ओखलढुंगामा अलैंचीमा लाग्ने रोग तथा प्राविधिक ज्ञानको कमीका कारण अलैंची खेती फस्टाउन सकेको छैन्। एक दशक अघिदेखि यस जिल्लाका किसानले लगाउन सुरु गरेको अलैंची खेती अहिले घट्दै गएको

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै विकास निर्माणका काम प्रभावित

ओखलढुंगा । पेट्रोलियम पदार्थको मूल्य आकाशिएसँगै ओखलढुंगामा विकास निर्माणकाे काम प्रभावित भएकाे छ । जिल्लाका सबै जसो क्षेत्रको विकास निर्माणकाे योजना प्रभावित बनेकाे हो । सरकारी कार्यालयले सञ्चालन गरेका योजना